Advertisement

Main Ad

'तेरो डबल डिक्री उसिनेर खा !'

हिजो देवाले दुई महिनापछि फोन गर्नुभयो । हालचाल बुझियो । उहाँले मेरो जागिरबारे चिन्ता गर्नुभयो । उहाँसँगको छोटो कुराकानी एक मिनेट पढ्नुस् है त !

देवा — 'के छ केटा ? इहाँ स्कूलमा १० लाई अङ्ग्रेजी पराउने मान्छे चाह्यो अरे । तँ आउछस् कि ! हेड सरसँग कुरा गर्छु, मिलाएर खा । माथिदेखि नै पैसा दिन्छ अरे ।'
म — 'ए देवा ! राम्रै हो । तर पढाउनलाई त लाइसन्स चाहिन्छ ! मेरो छैन ।'
देवा — 'ए त्यसो भए तेरो डबल डिक्री उसिनेर खा स्याँठा !'



Post a Comment

0 Comments