Advertisement

Main Ad

यसरी मनाइयो त्रिविमा साकेला

यसरी मनाइयो त्रिविमा साकेला
७ जेठ, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा उभौली साकेला सोमबार मनाइएको छ ।

किरात राई विद्यार्थी संघ, त्रिवि इलाका कार्यसमितिको आयोजनामा विश्वविद्यालयको ईश्वरी कन्या छात्राबासको अगाडि रहेको खुला मैदानमा हर्ष उल्लासका साथ भव्य रूपमा चाँड मनाइएको हो ।

थप भिडियोबाट—


Post a Comment

0 Comments