दिन : २०८१ असोज १४ गते, सोमबार समय : दिउँसो ११:३१ बजे स्थान : गोदावरी, ललितपुर असोज महिनाको लगभग मध्य । अनि त्यो दिनको पनि लगभग मध्य समय । दुई दिनसम्मको अविरल वर्षापछि बिस्तारै खुल्दै गरेको मौसम । तर त्यसबेला भने गज्जबले खुलेको । टन्टलापुर घाम लागेको । आकाश कञ्चन निलो । कुहिरो क्षितिजमा बिस्तारै पखेटा फिँजाइरहेको । त्यहीबेला आउँछन् दुई आमाछोरी । टनाटन भारी बोकेर आ…
Read moreहिजो देवाले दुई महिनापछि फोन गर्नुभयो । हालचाल बुझियो । उहाँले मेरो जागिरबारे चिन्ता गर्नुभयो । उहाँसँगको छोटो कुराकानी एक मिनेट पढ्नुस् है त ! देवा — 'के छ केटा ? इहाँ स्कूलमा १० लाई अङ्ग्रेजी पराउने मान्छे चाह्यो अरे । तँ आउछस् कि ! हेड सरसँग कुरा गर्छु, मिलाएर खा । माथिदेखि नै पैसा दिन्छ अरे ।' म — 'ए देवा ! राम्रै हो । तर पढाउनलाई त लाइसन्स चाहिन्छ ! …
Read moreवि. सं. २०७१ मा काठमाडौंको कोटेश्वरस्थित एक घरमा कोठा डेरा भाडामा लिइयो । घरबेटी प्रदेश १ को पहाडी जिल्लाबाट बसाइँ सरेर आउनुभएको हुनुहुँदो रहेछ । त्यो बेला ‘मैले जग्गा लिने बेला यता स्यालहरू दिउँसै कराउँथे । मान्छे हिँड्नै डराउँथे । जङ्गल र खेत थियो यो एरियामा’, उहाँले भन्नु भएको थियो । आज (२०७९ फागुन ३ गते) बिहानै एउटा समाचार पढ्दा उहाँको कुराको याद आयो । समाचारले ए…
Read moreभोजपुरमा अवस्थित साल्पा सिलिचुङ (साल्पा– पोखरी/ताल, सिलिचुङ–डाँडाँ) पुगेर म काठमाडौं आइपुगेको छु । साल्पा सिलिचुङ रमणीय स्थल मात्र नभएर विशेषगरी धार्मिक स्थल भएकाले मलाई पुग्नैपर्छ भन्ने लाग्यो । र, एक साता लगाएर सहयात्री सुजतासँग त्यहाँ पुगेर फर्की आयौँ । त्यहाँ पुग्न र फर्कन खोटाङ, भोजपुर, सङ्खुवासभा र धनकुटा जिल्लाका मार्ग प्रयोग गर्यौँ । ती मार्गहरू हेर्दा खोटाङ…
Read more‘यो जमाना बस स्क्रोलको हो । सर्र स्क्रोल गर्यो हेर्यो । कोसँग लामो अनि धेरै हेर्ने फुर्सद छ र ?’ उसले मोटिभेसनल स्पिकरको कुरा सुन्यो । उसलाई पनि ‘हो त है’, भन्ने पर्यो । उसले पनि त्यो महसुस गरेकै हो । फेसबुक हेर्यो– सर्र स्क्रोल गर्यो । रिफ्रेस गर्यो । फेरि स्क्रोल गर्यो । हेर्दै गयो । टिकटक हेर्यो– छोटो भिडियो, मिनेट नपुग्दै सकिन्छ । स्क्रोल गर्यो । ट्वीटर …
Read moreशनिबार (०४ भदौ २०७९) सार्वजनिक विदा । विदामा के गर्ने ? खुलदुली हुन सक्थ्यो । खुलदुली थिएन । दुई वटा कार्यक्रम थिए । नेपाली भाषाका ‘झर्रोवादी’ अभियन्ता दाहाल यज्ञनिधिको स्मृतिसभा र खोटाङ कलाकार समाजको भव्य साङ्गीतिक कार्यक्रम । तर दुवै कार्यक्रममा उपस्थिति जनाइएन । बरु लागियो गोदावरीको ‘मार्वल डाँडाँ’ । त्यहाँ जानुको उद्देश्य दुई वटा थिए । डाँडाँमा पुगेर एक/दुई व…
Read moreआज ०२ भदौ २०७९ । बिहानै डेरा गरेर बसेको घरदेखि पारीपट्टि गएँ । जाँदै गर्दा फूल, भत्केको भित्ता र मनमोहक धानबाली अनि पृष्ठभूमिमा कन्क्रिट घर र क्षितिज देखेँ । यी तस्बिरमा तपाईँ देख्न सक्नुहुन्छ । फूलले मेरो बाल्यकाल सम्झाइदियो । सानो खरले छाएको हाम्रो घर । घर ढुङ्गाको गारो अनि माटोले लिपेको (आजकल कन्क्रिटको घर प्लास्टर गर्छन्) । घरदेखि ‘घुरेन’भएर ‘घरबारी’मा बाँधेको एउ…
Read moreबोम्सि - (फर्सी) बोब्बोलि - (कुभिन्डो) चङ्गा - (घिरौला) पयुप - (काक्रा) साकि - (आलु) खि(ना) साकि - (तरुल) यचाखि/यसाकि - (पतले तरुल) भोम्सि/बोम्खि - (डल्ले तरुल) खोक्लिखि/खोक्लि साकि - (वन तरुल) लाकुवा - (गिठ्ठा) सवा …
Read moreङोम्सि-बदाम इसि-चिउरी खुक्सि-खनिउ युवासि-बेल हाङकासि -घोडाखरी बोन्ठोङसि-जमुना वाबोम्सि-इन्द्रेणी फल दाङलेक्सि-आँप छोक्वासि-सुन्तला नाङसि-स्याउ सुन्चक्सि-कागती फिन्टुसि-लप्सी खइसि-ओखर तायोताङसि-अमला डिबुसि-ढाल्नेको फल वाहिसि-चिल्ले कटुस चकाक्सि-कटुस वेइसि-ऐसेलु चिप्लेङमासि-अलैची वाप्दुम्सि-गोगुन फल ङाक्सि-केरा वाचुङ्सि-नासपाती राङचेम्सि-लेख बडाहर बाखा बारासि-भुइँकट…
Read more
Social Plugin